प्राज्ञ
वि. [सं.]
- प्रखर वा परिपक्व बुद्धि भएको; बुद्धिमान्।
- अत्यन्त सिप भएको; ज्यादै सिपालु; दक्ष।
- अध्ययनद्वारा प्रशस्त ज्ञान आर्जन गरेको (व्यक्ति); विशिष्ट विद्वान्; पण्डित; विज्ञ।
- नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)