प्राज्ञ परिषद्
ना.
- प्राज्ञ व्यक्ति वा विशिष्ट विद्वान्हरूको समूह वा मण्डली।
- प्रज्ञाप्रतिष्ठानको कार्यकारिणी परिषद्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)