प्राणसङ्कट

ना.

  1. ज्यानमाथि आइपरेको खतरा; ज्यानै जाने किसिमको डर; ठुलो सङ्कट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)