प्राणी

वि. [सं.]

  1. प्राण भएको; प्राणयुक्त; सास भएको।
  2. जीवजन्तु; जीवधारी शरीर।
  3. मनुष्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)