प्रातःकर्म

ना.

  1. प्रातःकालमा गरिने नित्यकर्म; प्रातःकृत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)