प्रातःस्मरण

ना.

  1. प्रातःकालमा गरिने देवता वा पूज्य व्यक्तिको स्मरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)