प्राथमिक
वि. [सं.]
- सुरुको; थालनीको; प्रथम तहको शिक्षासम्बन्धी।
- पहिलेको; प्रथम।
- सबभन्दा बढी महत्त्व को; सबभन्दा पहिलो क्रममा आउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)