प्राथमिक उपचार
ना.
- चोटपटक लागेको वा घाइते कुनै व्यक्तिलाई औषधी-उपचार गराउनुभन्दा पहिले तत्काल गरिने मलमपट्टी आदि सामान्य उपचार; प्रारम्भिक स्तरको उपचार (फस्ट एड); प्रथमोपचार।
- उक्त उपचारसम्बन्धी औषधी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)