प्रादेशिक

वि. [सं.]

  1. प्रदेशसम्बन्धी; प्रदेशको।
  2. कुनै प्रदेशका भित्री भागसँग सम्बन्ध राख्ने; प्रदेशअन्तर्गतको।
  3. स्थानीय।
  4. राजधानीबाहिरको; मोफसलको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)