प्रादेशिक मौसम विज्ञान

ना.

  1. कुनै खास प्रान्त वा भागको ऋतुक्रिया, हावापानी र शीत-तापक्रमको वैज्ञानिक विश्लेषण र मूल्याङ्कन गर्ने मौसमविज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)