प्रादेशिक सेना

ना.

  1. कुनै प्रदेश वा क्षेत्रविशेषमा स्थानीय शान्तिसुरक्षाका निम्ति राखिएका वा रहने सेना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)