प्राप्त

वि. [सं.]

  1. भेटेको; भेट्टाइएको; मिलेको; पाएको; उपलब्ध।
  2. आइपुगेको; उपस्थित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)