प्राप्त यौवन

वि.

  1. युवा अवस्थामा पुगेको; नौजवान; तन्नेरी उमेरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)