प्राविधिक

वि. [सं.]

  1. कुनै किसिमको विज्ञान, शिल्पकला आदिसँग सम्बन्ध रहेको; प्रविधिसम्बन्धी।
  2. व्यावहारिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)