प्राहारिक

ना. [सं.]

  1. पहरा बस्ने व्यक्ति; पहरेदार; पाले।
  2. प्रहरसम्बन्धी; प्रहरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)