प्रियंवद
वि. [सं.]
- सबैलाई प्यारो लाग्ने गरी मिठो बोल्ने; कसैलाई पनि कुराले रिझाउने; प्रियवादी; मिष्टभाषी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)