प्रियङ्करी

ना.

  1. सेतो कण्टकारी; ठुलो जातको बिही।
  2. बृहत् जीवन्ती।
  3. सबैलाई मन पर्ने वा प्यारो लाग्ने काम गरिदिने (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)