प्रियवक्ता
वि. [सं.]
- प्यारो कुरा गर्ने; मिठो बचन बोल्ने; प्रियभाषी; मिष्टभाषी।
- बेसारे; चाप्लुसीवाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)