प्रेङ्खण

ना. [सं.]

  1. कुनै वस्तुमा लट्किएर झुल्ने वा हल्लने क्रिया एवं प्रक्रिया।
  2. डोली।
  3. झोलुङ्गो; कोक्रो।
  4. पिङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)