प्रेत
वि. [सं.]
- मरेको; स्वर्गे भएको; मृत।
- मानिस मरिसकेपछि प्राप्त हुने कल्पित योनि।
- मृतक व्यक्तिको आत्मा; मृतात्मा।
- पिशाचको जस्तो एक जुनी।
- भयङ्कर आकारको मानिस।
- दुष्ट मानिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)