प्रेतविद्या

ना.

  1. तन्त्रमन्त्र आदिद्वारा प्रेतात्मालाई बोलाएर त्यससित प्रश्नोत्तर गर्ने, प्रेतलाई काम आदि गर्न लगाउने, एक तान्त्रिक विद्या; धम्यौली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)