प्रेम

ना. [सं.]

  1. कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता; अनुराग।
  2. रूप, गुण, स्वभाव, सामीप्य अथवा कामवासना आदिका कारणले स्त्री-पुरुषमा परस्पर हुने अनुराग; प्यार; प्रीति।
  3. कृपा; दया; माया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)