प्रेमपाशना.प्रेमको कसाइ वा बन्धन; प्रेमका कारणले उत्पन्न भएको बन्धन।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)प्रेमपात्र प्रेमबन्धन