प्रेरक

वि. [सं.]

  1. कुनै विषय वा उद्देश्यप्रति हौसला दिने र सक्रिय वा सचेष्ट गराउने; प्रेरणा दिने; उत्तेजक।
  2. कुनै व्यक्ति वा वस्तुलाई कतै पठाउने; ठेल्ने।
  3. पेल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)