प्रेरणा
ना. [सं.]
- कसैले कसैलाई कुनै कार्य वा उद्देश्यप्रति प्रवृत्त गराउने क्रिया; हौसला वा उत्साह।
- मानसिक प्रवृत्तिको सक्रियता; उत्तेजना।
- उत्तेजना दिलाउने माध्यम वा कार्य; उत्तेजन; उद्दीपन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)