प्रेसविज्ञप्ति

ना. [अङ्. प्रेस+सं. विज्ञप्ति]

  1. कुनै आधिकारिक व्यक्तिले वा संवाददाता आदिले कुनै समाचार वा घटनाका बारेमा दिएको जानकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)