प्रेससम्मेलन
ना.
- [अङ्. प्रेस+सं. सम्मेलने प्रेस-वक्तव्य सुन्न निम्त्याइएका पत्रकारहरूसहित सो वक्तव्य दिने पक्षका व्यक्तिहरूसमेतको भेला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)