प्रेस रिपोर्टर

ना.

  1. समाचारपत्रमा छपाउनका लागि खबरहरू सङ्कलन गर्ने व्यक्ति; संवाददाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)