प्रोज्ज्वल

वि. [सं.]

  1. खुब चम्किलो; ज्यादै उज्यालो; तेजस्वी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)