प्रोत्साहक

वि.

  1. कसैलाई कुनै कार्यविशेषमा प्रोत्साहन दिने वा उत्साह बढाइदिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)