प्रोत्साहित

वि.

  1. खुबसँग उत्साह बढाइएको; हौसला बढाइएको; प्रोत्साहन दिइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)