प्रोषितपतिका

ना.

  1. पति परदेशमा बसेका कारणले दुःखित भएकी स्त्री; प्रोषितभर्तृका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)