प्रौढा

ना. [सं.]

  1. तरुनी भन्न नसुहाउने उमेरमा पुगेकी स्त्री; तिसदेखि पचास वर्षभित्रका अवस्थाकी स्त्री।
  2. शृङ्गाररसअनुसार नायकलाई यौनतृप्ति दिन ज्यादै चतुर स्त्री।
  3. प्रौढ अवस्थामा पुगेकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)