प्लाटिपस

ना. [अङ्.]

  1. स्तनधारी जीवहरूको समूह; सबभन्दा पहिले फूल पार्ने स्तनधारी समूहको सबभन्दा पुरानो जीव; पानीमा बस्ने, बिस इन्च लामो, हाँसको चुच्चोजस्तो थुतुनु हुने, अस्ट्रेलिया, तसमानिया, न्युगिनी आदिमा पाइने जन्तुविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)