प्लावन

ना.

  1. पानीमा डुब्ने वा डुबाउने क्रियाप्रक्रिया।
  2. जलप्रलय; जलाम्मे हुने क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)