प्लास्टिक सर्जरी

ना.

  1. क्षतविक्षत छालालाई शल्यक्रियाद्वारा दुरुस्त गर्ने अभ्यास वा सिप; नराम्रो रूपलाई राम्रो बनाउने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)