प्लुत

वि. [सं.]

  1. माथि उफ्रिएको।
  2. तीन मात्रा भएको (स्वर वा वर्ण)।
  3. पानी आदिले ढाकिएर जलाम्मे भएको।
  4. डुब्ने वा भिज्ने क्रिया।
  5. उफ्रने वा फाल हान्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)