प्वाइन्ट

ना. [अङ्.]

  1. टेलिफोनमा प्रत्येक सेटका लागि गरिएको छुट्टै लाइन व्यवस्था।
  2. अक्षरहरूको नाप।
  3. बुँदा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)