फ
- देवनागरी वर्णमालाका व्यञ्जन-वर्णमध्ये बाइसौँ व्यञ्जनवर्ण; ओष्ठ्य, स्पर्शी, अघोष, महाप्राण व्यञ्जन ध्वनि; पवर्गको दोस्रो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; छोरी बोक्यो फ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)