फँ क्याउनु
स.क्रि.
- फाँको मार्नु; फाँको हाल्नु।
- चिउरा, सातु आदि मुखभरि हुने गरी हाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)