फकफकाउँदो

वि.

  1. फकफक परेको; बुरबुराउँदो।
  2. राम्ररी पाकेर फुरफुराउँदो भएको (आलु, पिँडालु आदि) ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)