फकफकिनु

अ.क्रि.

  1. फकफक गर्ने हुनु; बुरबुर पर्नु।
  2. फकफक शब्द निकालिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)