फकरताउलो
वि. [फक्क+ताउलो]
- कुनै प्रसङ्ग नभएको सारविहीन कुरा गर्ने; गुदीविनाका कुरा गर्ने। स्त्री. फकरताउली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फक्क+ताउलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)