फकार्नु

स.क्रि. [फक्क+आर्+नु]

  1. अनार, दारिम आदिका बिजुला केलाउनु वा छोडाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)