फकिर

ना. [अ. फकीर]

  1. पारिवारिक वा गृहस्थी धर्म त्यागेको व्यक्ति; जोगी; सन्न्यासी।
  2. भिख मागेर जीविका गर्ने व्यक्ति; भिखारी; भिक्षुक।
  3. ज्यादै गरिब व्यक्ति; निर्धन व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)