फक्रक्क
क्रि.वि.
- [अ.मू. फक्रक्+के मुकुलित वा कोपिलैमा रहेको वस्तु पूर्ण विकसित हुने गरी; प्रस्फुटित भएर; फक्रिएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)