फगल्टा
क्रि.वि. [फगत]
- बेकाममा; विनाकाममा; व्यर्थ; बिनसित्ति।
- बिनसित्तिको काम; व्यर्थको काम।
- यता न उताको; बिनसित्तिको; फोस्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [फगत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)