फजित

ना. [अ. फजीहत]

  1. गर्न थालेको काम असफल भएर हुने बेचैनी; हैरानी।
  2. कुनै आपत्ति आइलाग्ने अवस्था; सङ्कट।
  3. चारित्रिक वा क्रियात्मक गल्तीले गर्दा हुने बदनामी; अबगाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)