फट्
ना. [सं.]
- तन्त्रशास्त्रअनुसार मन्त्रसँगै वा मन्त्र पढिसकेपछि भनिने शब्द।
- अघमर्षण, अङ्गन्यास, करन्यास आदिको एक अनुकरणशब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)