फट्टा
वि. [फाट्+आ]
- कुन लिखत वा कागतलाई प्रभावहीन तथा बेप्रमाणको बनाउन च्याती रद्दी पारिएको; फटाइएको।
- फिर्ता लिइएको।
- परस्परको व्यवहार मिलिसकेपछि कुनै कागतपत्र फार्ने वा च्यात्ने काम।
- त्यसरी च्यातिएको तमसुक आदि कागतपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)